काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र उक्त पदमा नियुक्त हितेन्द्रदेव शाक्यले सर्वोच्चमा दर्ता गरेको रिटको सुनुवाइ न्यायाधीशद्वय कुमार चूडाल र नित्यानन्द पाण्डेयको इजलासमा तोकिएको छ । यसअघि आइतबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश सारंगा सुवेदीको संयुक्त इजलासमा परेको पेसी सुनुवाइ नभइ स्थगित भएको थियो । घिसिङले प्राधिकरणमा आफ्नो पदावधि बाँकी…