मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अभिनव साहित्य समाजद्वारा गजल, छन्द र सम्मानको त्रिवेणी कार्यक्रम सम्पन्न

काठमाडौं, २८ मंसिर । अभिनव साहित्य समाजको आयोजनामा शनिबार काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६, ग्रीनहिल सिटीस्थित शिव पाञ्चायन मन्दिर परिसरमा साहित्यिक गतिविधिहरूको सशक्त संगम देखिएको छ। अभिनवको २८६औँ शृङ्खला अन्तर्गत आयोजित कार्यक्रममा गजल सङ्ग्रह विमोचन, साहित्यिक पुरस्कार प्रदान तथा कवि गोष्ठी सम्पन्न भएको हो। कार्यक्रममा इलामका साहित्यकार गङ्गाप्रसाद अधिकारी ‘खोलाघरे साहिँलो’ लाई यस वर्षको बद्रीनाथ अभिनव…