काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार बढिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ९ सय रूपैयाँले बढेर १ लाख ६३ हजार रूपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलामा १ हजार १ सय रूपैयाँ र सोमबार १ हजार रूपैयाँले बढेको थियो । यस्तै, आज चाँदीको मूल्य भने घटेको…