मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विद्युतीय गाडीको ऋण सुविधा घटेपछि व्यवसायी निराश

काठमाडौं, १६ फागुन । राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत विद्युतीय गाडीमा दिँदै आएको ऋण सुविधा घटाएपछि व्यवसायीहरू निराश भएका छन् । यसअघि सबै प्रकारका विद्युतीय गाडी खरिदका लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिँदा मूल्यको ८० प्रतिशतसम्म ऋण सुविधा पाउने व्यवस्था रहेकोमा अब ६० प्रतिशतसम्म मात्र पाइने भएको छ । ७० प्रतिशत बजार ओगटेको…