मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनचाँदीको मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।  नेपाल सुुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदीकै मूल्य स्थिर रहेको हो । यससँगै आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० कायम भएको छ । यस्तै चाँदीको मूल्य शुक्रबार १९ सय ६० रुपैयाँ कायम भएकोमा आइतबार पनि सोही मूल्य कायम भएको…