बेथानचोक गाउँ काठमाडौं देखि करिब ४५ किलोमिटर दक्षिणमा बेथानचोक गाउँपालिका रहेको छ । यो गाउँपालिकाको कुल क्षेत्रफल १ सय १ वर्ग किलोमिटर रहेको छ । वि.सं २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गरिदा काभ्रेपलाञ्चोक जिल्लाको ढुङ्खर्क, चलाल गणेशस्थान, च्याम्राङबेसी, च्यासिङ खर्क र महांकालचौर गाउँ विकास समितिलाई समेटेर बेथानचोक गाउँपालिका घोषणा गरिएको थियो । बेथानचोक…