काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्मलाई राजनीतिक रुपबाट दुरुपयोग गर्ने कुचेस्टा भइरहेको बताएका छन् । ललितपुरमा आज (शनिबार) आयोजित कार्यक्रमलाई सम्बोधान गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक हिसाबले बुद्ध धर्मलाई दुरुपयोग गर्न खोजिएको बताउँदै त्यस्ता कार्यलाई निषेध गर्नुपर्ने बताएका छन् । राजनीतिका लागि बुद्धिजमलाई माध्यम बनाएर ठगी गर्न नहुने ओलीको भनाइ थियो । उनले सम्पूर्ण मानव…