मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विवाहको उमेर हद २० वर्ष नै कायम गर्न सुझाव

सिन्धुपाल्चोक । विवाहको उमेर हद २० वर्ष नै कायम गर्न सुझावसहित सिन्धुपाल्चोकका नागरिक समाजले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्। प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिअन्तर्गत गठित उपसमितिले विवाहको उमेर हद १८ वर्षमा झार्न सुझाव दिएको विषयमा सिन्धुपाल्चोकका नागरिक समाजले २० वर्ष नै कायम गर्न सुझावसहित प्रमुख जिल्ला अधिकारी किरण थापा समक्ष ज्ञापनपत्र पेस…