मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोशी प्रदेशका चार सांसद चढेको गाडी दुर्घटना

विराटनगर । कोशी प्रदेशका सांसद चढेको गाडी मोरङमा दुर्घटना भएको छ । सोमबार मोरङको कानेपोखरीमा सांसद सवार बिएइ १४०६ नम्बरको गाडीलाई विराटनगर आउँदै गरेको बा ५ च ३५२० नम्बरको कारले ठक्कर दिएको हो । गाडीमा प्रदेश सभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार थिए । दुर्घटनाबाट कुनै पनि मानवीय क्षति…