मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नारायणगढ–मुग्लिन सडकखण्डमा सुक्खा पहिरो खस्दा स्काभेटर चालकको मृत्यु

काठमाडौँ । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला छेउमा सुक्खा पहिरो खस्दा स्काभेटर चालकको मृत्यु भएको छ। आइतबार बिहान सडक भित्तामा पहाड काट्ने क्रममा पहिरो खस्दा बर्दिया गेडुवा गाउँपालिका(४ का मंगल चौधरी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि भरतपुर लगिएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ढुंगासहित खसेको पहिरोले स्काभेटरमा पनि क्षति…