मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंमा उत्साहपूर्वक मनाइयो विश्व आदिवासी दिवस (फोटोफिचर)

काठमाडौं । ३०औं अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा काठमाडौंमा विभिन्न आदिवासी जनजातिहरुले र्‍याली निकालेका छन् । आदिवासी तथा जनजातिका विभिन्न संस्थाहरूले आफ्नो परम्परा र संस्कृति झल्कने पहिरन लगाएर बाजागाजा र नाचगानसहित र्‍याली निकालेका हुन् । र्‍यालीमा राष्ट्रिय आदिवासी जनजाति महासंघ, आदिवासी जनजाति महिला महासंघ, किरात राई यायोक्खा, तमुवान, भोटे जनजाति सेवा संघलगायतका संघ÷संस्थाहरुको सहभागिता रहेको थियो…