मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सहकारी ठगी प्रकरण : छविलाल जोशीलाई ७ दिन हिरासतमै राख्‍न अनुमति

कास्की । गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक छविलाल जोशीलाई थप ७ दिन प्रहरी हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । पूर्व डिआईजीपी जोशीलाई प्रहरीले ६ असोजमा काठमाडौं शंखमुलमा पक्राउ परेका थिए । जोशीलाई सोही दिन पोखरा ल्याइएको थियो । ७ गते जिल्ला अदालत कास्कीमा उपस्थित गराइएका जोशीलाई पहिलो पटक ५ दिन हिरासतमा राखेर अनुसन्धान…