चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनमा खबरदारी सभा आयोजना गरेको छ । सहकारी ठगी प्रकरणमा सरकारी वकिलको कार्यालयमा बयान दिन पुगेका पार्टी सभापति रवि लामिछानेको बयान सकिएसँगै बिहीबार बिहानै पोखरा लगिएको विरोधमा रास्वपाले खबरदारी सभा गर्नुपरेको जनाएको छ । रास्वपाले लामिछानेलाई राता रात पोखरा लैजानु मानव अधिकारको विरुद्ध रहेको र बुधबार भएको झडपमा…