काठमाडौँ । मुलुकभर शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले देशभरका ११ वटा प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार, पूर्ण रूपमा अवरुद्ध हुने राजमार्ग तथा सडकखण्डहरूमा सङ्खुवासभास्थित कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, पाँचथरस्थित तमोर करिडोर सडकखण्ड, र पाँचथरस्थित मध्यपहाडी लोकमार्ग रहेका छन्। यस्तै, अन्य अवरुद्ध राजमार्गहरूमा रसुवास्थित पासाङ–ल्हामु राजमार्ग,…