बाग्लुङका ९५ प्रतिशत नागरिकमा आधारभूत खानेपानीको पहुँच पुगेको छ । एउटा धाराबाट झण्डै दश परिवारले पानी उपभोग गर्नुपरे पनि कुवा र पोखरीको पानी पिउनु परेको छैन । गण्डकी प्रदेश सरकारले ‘एक घर, एक धारा’ को नीति लिएको छ । नीतिअनुरुप गण्डकी प्रदेशबाट चालु आर्थिक वर्षमा बाग्लुङभरका आयोजनाका लागि १८ करोड ७७ लाख रुपैयाँ बजेट विनियोजन…