मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वच्छ पानी र रोग नियन्त्रणमा सरकारको ध्यानाकर्षण गर्दै सामाजिक संञ्जालमा सांसद प्रभु हजरा

काठमाडौं, ७ भदौ । नेकपा एमालेका केन्द्रिय सदस्य तथा पर्सा जिल्ला ईन्चार्ज समेत रहेका सांसद प्रभु हजराले पर्शामा देखिएको खानेपानीको संकट समाधानमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सांसद हजराले शनिवार समाजिक संजाल मार्फत पर्सा जिल्लामा खानेपानीको अभाव र फैलिदै गरेको हैजाको विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको हो । सांसद हजराले पर्सा जिल्लाको मुख्य केन्द्र वीरगञ्ज…