चितवन, २० माघ । नेकपा एमाले रत्ननगर नगर कमिटीको अध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी परेको छ । १०औं अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि हुने निर्वाचनमा अध्यक्ष पदका लागि केशब आचार्य, इश्वरीप्रसाद अर्याल, लोकराज भूषाल र भवानी अधिकारीले उम्मेदवारी दिएका हुन् । निर्वाचनमा आचार्य र अर्याल बीच प्रतिस्पर्धा हुने देखिएको छ । आचार्य रत्ननगर नगरपालिका…