मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आलोकनगरमा समाजवादी मोर्चाको बैठक जारी

काठमाडौं । समाजवादी मोर्चाको बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको छ । यही १५ गते काठमाडौंमा हुन लागेको विरोध सभाको तयारीका लागि बैठक बसेको मोर्चाका नेता गंगानारायण श्रेष्ठले जानकारी दिए । यसअघि चैत २४ गते जनकपुरमा गर्ने भनिएको विरोध सभा स्थगित भएको छ । मोर्चाले भोलि बिहान बौद्धिक वर्गसँग अन्तरक्रियाको कार्यक्रम राखेको छ…