काठमाडौं । विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भई डिल्लीबजार कारागारमा रहेका आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्माको रिट पेसीमा चढेको छ । पक्राउ परेपछि उनले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि न्यायाधीशद्वय कुमार रेग्मी र कुमार चुडालको इजलासमा आइतबार सुनुवाइ हुन लागेको हो । यसअघि गत फागुन १९ मा सर्वोच्चले शर्माको मुद्दामा नेपालगन्जस्थित माछापुच्छ्रे…