रौतहट,९ पुस । मधेश प्रदेशकै एकमात्र रमणिय स्थल रौतहटको नुनथरमा पछिल्लो समय वाहय तथा आन्तरिक पर्यटकलाई लोभ्याउने बिभिन्न मनोरंञ्जनका साधानहरु राखिएको छ ।पर्यटकका लागि बिभिन्न निजी संस्थाहरुले बिभिन्न मनोरंञ्जनका साधानहरु राखेपछि रौतहट जिल्लाको धार्मिक पर्यटकिय स्थल नुनथरमा रमाउनेको भिड लाग्न थालेको हो । नुनथर धार्मिक वन तथा नुनथर ईको एडभेन्चर एण्ड ईन्टरटेण्मेन्ट प्रालीले संचालन गरेको…