काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मान्छे खुवाएर बाघ पाल्न नसकिने बताएका छन् । वन तथा वातावरण मन्त्रालयले कोप–२९ को समीक्षाका लागि आज (बिहीबार) काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘जति भन्यो त्यति बाघ बढाउने भन्ने हुँदैन, हाम्रो वनको क्षमताअनुसार जानुपर्छ । मान्छे खुवाएर बाघ पाल्न सकिँदैन, त्यो गल्ती गर्नु हुँदैन ।’ उनले…