मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारलाई एमालेको चुनौती : धम्की मात्र नदिनुस्, कुन-कुन फाइल कसरी खोल्न पर्ने हो खोल्नुस्

काठमाडौं । नेकपा एमालेले संविधान संशोधन अंकगणितले नभई राष्ट्रिय सहमतिमा हुने बताएको छ। आज प्रतिनिधि सभाको विशेष समयमा बोल्दै एमालेका प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय सहमति र राष्ट्रिय आवश्यकताले मात्र संविधान संशोधन हुने बताएका हुन्। ‘हिजो संसदमा कुरा चले, यो संसदमा त दुई तिहाई पुर्‍याउनुहोला तर राष्ट्रिय सभामा देखाइदिन्छौ भनेर। तर, सरकार निर्माणमा एउटा अंक…