शेखर छत्कुलीवीरगंज, २२ साउनवीरगन्जमा पेट्रोलियम पदार्थ बोकेका हवाई इन्धन ट्यांकरको सिल तोड्दै गरेको अवस्थामा पर्सा प्रहरीले वीरगंजबाट सात जनालाई नियन्त्रणमा लिएको हो । पर्साको वीरगंज महानगरपालिका–१४ स्थित सौदागर आयल निगमको पेट्रोलपम्पमा सिल तोडेर तेल निकालेको अवस्थामा पर्सा प्रहरीले पम्पको र सो पेट्रोलियम पदार्थ बोकेका चालक सह चालक गरी ७ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी…